जलबिन्दुले गर्दा हुने अन्धोपनको प्रकोप बढ्दो, कसरी जोगिन सकिन्छ ?

जलबिन्दु भनेको के हो ?

जलबिन्दु भनेको एक किसिमको आँखाको रोग हो । यसले आँखाको दृष्टि सम्वन्धि स्नायु (अप्टिक नर्भ) मा क्षति पुर्याउँदछ । जलबिन्दुको प्रारम्भिक चरणमा केहि लक्षणहरुमात्र देखिने वा कहिलेकाँही कुनैपनि लक्षण नदेखिने पनि हुनसक्छ । कुनै लक्षण र चिन्हहरु नदेखिईकन नै दृष्टिबिहिन…

चस्मा र लेन्सको विकल्प आँखाको लेजर सर्जरी

आँखामा चस्मा लगाउने या लेजर शल्यक्रिया किन गर्नुपर्छ ? सामान्यतयाः आँखाले कुनै पनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्ने समस्यालाई दृष्टिदोष भनिन्छ । आँखाले देख्ने वस्तुको आकृति आँखाभित्र हुने रेटिनामा बन्ने हुन्छ…

आँखा किन सुख्खा हुन्छ ?

अँध्यारोमा टेलिभिजन हेर्नु किन घातक ? कोही कोही मान्छेहरु उज्यालोमा टेलिभिजन हेर्दा त्यति मजा हुँदैन भनेर राती भए बत्ती निभाएर र दिउँसो भए झ्याल ढोका बन्द गरेर अँध्यारोमा टेलिभिजन हेर्ने गर्छन् । तपाईं  अँध्यारोमा टेलिभिजन हेर्ने गर्नुहुन्छ भने गल्ती गर्दै हुनुहुन्छ । अँध्यारो कोठामा बसी टेलिभिजन हेर्नु…

ज्यानै लिने कालो ढुसी के कारणले लाग्छ ? कसरी सचेत हुने ?

के हो कालोढुसी ?

फलफूल तथा तरकारी कुहेको फोहोर र प्रदूषित वातावरणमा कालो ढुसी पाइन्छ । यो ढुसी छोएको हात सफा नगरी नाकमा छोएमा सोही माध्यमबाट…

आँखाका विभिन्न रोगहरु (आँखा पाक्ने, चिलाउने, अल्छी आँखा, न्युन दृष्टि, दृष्टि दोष आदि) हुने कारणहरु र बच्ने उपाय

नवजात शिशुमा आँखा पाक्ने रोग  नवजत शिशुको (जन्मेको २८ दिनभित्र) आँखामा पहेलो पिप जस्तो कचेरा देखिने, आँखा रातो हुने तथा सुनिने रोगलाई नवजात शिशुमा हुने आँखा पाक्ने रोग भनिन्छ । यो रोग यौनजन्य संक्रमण भएका आमाबाट शिशु जन्मेमा, सुरक्षित प्रसुति नगराएमा, शिशु जन्मने बेलामा आँखामा चोटपटक लागेमा…

के हो शापु रोग अर्थात् सेतो पुतली संक्रमण ?

के हो शापु रोग अर्थात् सेतो पुतली संक्रमण ? शापु आँखाको ज्योति नै नष्ट गर्ने रोग हो । सेतो पुतली (मोथ) छोएको हात या अन्य कुराले आँखा छोए आँखाभित्र कीटाणु संक्रमण  गर्छ । सो संक्रमित कीटाणुको छिटो उपचार नगरे आँखाको दृष्टि नै गुम्छ ।

मोतियाबिन्दु भएको कसरी थाहा पाउने ? किन हुन्छ ? उपचार पद्धतिहरु केके छन् ?

मोतिबिन्दुको भनेको के हो ? मोतीबिन्दु आँखामा लाग्ने एक किसिमको रोग हो । हाल विश्वका नौ करोड व्यक्तिमा मोतिबिन्दुको समस्या रहेको छ । यो रोग खासगरी पाका मान्छेहरुलाई लाग्ने गर्छ । मानिसको जन्मसँगै प्रकृतिक रूपमा हाम्रो आँखाको भित्री भागमा हुने पारदर्शी लेन्सले उमेर बढ्दै जाँदा विस्तारै काम…

कम्प्युटरमा धेरैबेर हेर्दा आँखा पोल्ने, दुख्ने हुन्छ । यस्तो बेलामा यी उपायहरु अपनाउनुस् ।

आँखा पोल्नु वा दुख्नु आम मानिसको समस्या हो। तर, आम मानिसको समस्या हो भन्दैमा यसलाई बेवास्ता गर्नु हुँदैन। किनकी यो सामान्य हो भन्दै बेवास्ता गर्दा कुनै दिन ठूलो समस्याको सामना गर्नुपर्ने हुनसक्छ।

स्मार्टफोन भिजन सिन्ड्रोम

दुई दिन पहिले ट्विटरमा हैदराबादका एक डाक्टरको ट्वीट पढेँ । डाक्टरले स्मार्टफोनको कारणले एक महिलाको आँखाको ज्योति जानेको डिटेल दिइरहेका थियो । सबै कुरा पढेपछि यस्तो लाग्यो कि यस्तो त धेरै व्यक्तिहरु गर्छन् । हुनसक्छ कि तपाईं पनि ती धेरै व्यक्तिहरुमध्ये एक पर्नसक्नुहुन्छ । यसैले पूरा कुराहरु…