छातीको दुखाइ ( Chest Pain)

छातीको दुखाइ भनेको के हो ? छाती दुख्यो भने विभिन्न किसिमका रोगहरु भएको अनुमान गर्न सकिन्छ । फोक्सोसम्बन्धी रोग, मुटुरोग तथा कहिलेकाहीँ हाम्रो खानानलीको ग्यास्ट्रिकले पनि छाती दुख्ने गर्छ । छातीको दुखाइमा कुन ठाउँको हो, त्यसले भने कुन रोग लागेको हो भनी अनुमान गर्न सकिन्छ…

हृदयघात (हर्ट अट्याक) भनेको के हो ?

हृदयघात (हर्ट अट्याक) भनेको के हो ?

हृदयघात भनेको मुटुसम्बन्धी रोग हो । मुटुले रगत पम्प गरे पनि मुटुलाई काम गर्न आफैलाई रगत चाहिन्छ । मुटुका विभिन्न धमनीहरुबाट मुटुलाई रगत प्रदान गरिरहेको हुन्छ । त्यो मुटुलाई रगत प्रदान गर्ने मुटुको नली देब्रेतिर २ वटा र दाहिनेतिर…

हृदयघात अर्थात् हर्ट अट्याकसम्बन्धी भ्रमहरु

मलाई छाती दुखेकै छैन कसरी हृदयाघात हुन्छ ? हृदयाघातको मुख्य लक्षण छाती दुखाई भए पनि कुनै–कुनै समयमा छाती नदुखी सास फेर्न गा¥हो हुने मात्रै पनि हुनसक्छ । सास फेर्न गाह्रो हुनाको साथै विरामीलाई छटपटी…

एन्जियोग्राम गर्दा कुन अस्पतालमा कति शुल्क लाग्छ ? 

मुटुका रक्तनलीहरु साँघुरिने समस्या पहिचान गर्न सकिने धेरै किसिमका जाँचहरु उपलब्ध छन् । सबैको पहुंचभित्रको र धेरै खर्च पनि नलाग्ने साथै भरपर्दो जांच भनेको ट्रेडमिल टेष्ट हो । यो एक किसिमको मेसिन हो जुन हामी घरमा वा फिट्नेश सेन्टरमा शारिरिक सुगठनको लागि प्रयोग गर्दछौ ।

मुटु स्वस्थ राख्नका लागि कति घण्टा सुत्नुपर्छ ? गहिरो निद्राका लागि के गर्ने ?

मानव स्वास्थ्यका लागि ‘निद्रा’ अत्यन्तै जरुरी छ । हाम्रो जीवनको एक तिहाइ समय त हामी सुतेरै बिताउँछौं । अपुग निद्राबाट आउने समस्याहरूका बारेमा हामी जीवनभरि नै चिन्ता गरिरहन्छौं । हामीलाई लाग्छ, रातको समयमा सुत्न जरुरी छ ।

‘फेटल इको कार्डियोग्राफी’ के हो?

फेटल इकोकार्डियोग्राफी एक प्रकारको भिडियो एक्सरेबाट गरिने गर्भवती महिलाको पेटभित्र बसेको बच्चाको मुटु सम्बन्धी जाँच गर्ने प्रविधि हो। यो जाँच विकासोन्मुख देशहरुमा धेरै पहिलेदेखि सुरु भए पनि अल्ट्रासाउण्ड मेसिनको नयाँ प्रविधि विकास भएसँगै यो बढी लाभदायक हुँदै गएको छ। नेपालको सन्दर्भमा फेटल इको सुरु भएको केही वर्ष मात्र…