परिवार नियोजन (Family Planning)
फ्यामिली प्लानिगं अर्थात परिवार नियोजन भनेको के हो ? उमेर पुगिसकेर विवाह गरेका दम्पतिले कतिवटा सन्तान जन्माउने कहिले जन्माउने भनेर बनाउने योजनालाई परिवार नियोजन भनिन्छ । कति दम्पतिहरुलाई विवाह गर्नेबित्तिकै बच्चा जन्माउन हतार नहुन सक्छ । यस्तो अवस्थामा गर्भाधान रोक्ने विभिन्न उपायहरुमध्ये कुनै एउटा उपायलाई…