कोलोनोस्कोपी

कोलोनोस्कोपी भनेको के हो?

कोलोनोस्कोपी भनेको ठुलो आन्द्रको समस्या हेर्ने गरीने एक किसिमको परीक्षण हो। यसमा एउटा पाइपमा लाइट र क्यामरा पनि हुन्छ। यसलाई हामीले मलद्वार र ठुलो आन्दा भित्र लगेर के…

कोलोरेक्टल क्यान्सर

कोलोरेक्टल क्यान्सर भनेको हाम्रो ठुलो आन्द्रा र मलाशयमा हुन सक्ने क्यान्सर हो। विश्वभरमा धेरै मानिसहरु यो समस्या बाट पिडित छन्। क्यान्सरका कारण मृत्यु हुनेमा यो दोस्रो नम्बरमा छ भने  क्यान्सरका बिरामी  हरुमा ब्रेस्ट क्यान्सर र फोक्सोको क्यान्सर पछि…

पाठेघरको क्यान्सर

पाठेघरको क्यान्सर भनेको के हो ? पाठेघरको क्यान्सरलाई दुई किसिमबाट हेर्ने गरिएको छ । पाठेघरको  भित्री भागमा हुने क्यान्सरलाई पाठेघरको क्यान्सर भनिन्छ भने पाठेघरको मुखमा भएको क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । कुनै पनि क्यान्सर एकले अर्कालाई सार्न सक्दैन । तर पाठेघरमा हुने क्यान्सर भने…

स्तन क्यान्सर के हो ? किन हुन्छ ? कसरी बच्न सकिन्छ ?

स्तन क्यान्सर के हो ?

शरीरका अन्य अंगहरुमा जस्तै महिलाको स्तनमा पनि कोषहरु बन्ने र नष्ट हुने क्रिया भैरहेको हुन्छ । स्तनमा रहेका कोषहरु मर्ने र असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना रहन्छ । कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुने गरेको…

मृत्यु सहजै आत्मसाथका लागि प्यालिएटिभ केयर

क्यान्सर उपचारमा प्यालिएटिभ केयर किन आवश्यक छ ? क्यान्सर उपचारमा ‘प्यालिएटिभ केयर’ एकदमै आवश्यक हुन्छ । तर रोगले थलिएर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि यो अनिवार्य केयर हो ।  प्यालिएटिभ केयर भन्नाले बिरामीलाई हुने असजिलोपना, दुखाइ, पीडा आदिबाट मुक्त वा कम गराउनु हो। बिरामीको रोगसँगै आउने…

रगतसम्बन्धी वंशाणुगत रोग तर उपचार अर्कै

वंशाणुगत रोग धेरै मानिसलाई लागिरहेको छ तर यसबारेमा बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिस उपचार नपाउने समस्यामा छन् । साथै गलत चिकित्सककोमा गएर समय, पैसा र जीवन बर्बादी गर्ने समस्या पनि बढ्दै गएको छ । जनस्वास्थ्यको टाउको दुखाइ बन्दै गएको वंशाणुगत रोगप्रति राज्यको चासो नहुँदा दीर्घकालीन रूपमा यसले…

प्रोष्टेट ग्रन्थी स्वस्थ राख्न नियमित शारीरिक सम्पर्क आवश्यक छ ? 

प्रोष्टेट क्यान्सर भनेको के हो ?

प्रोष्टेट ग्रन्थीमा भएको क्यान्सरलाई प्रोष्टेट क्यान्सर भनिन्छ । यो ग्रन्थी पुरुषहरुको  मूत्रथैलीको मुनि मलाशयको सामुन्ने रहेको हुन्छ । यसलाई पौरुष ग्रन्थी पनि भनिन्छ । यो केवल पुरुषहरुलाई मात्रै हुने समस्या हो । प्रोष्टेट ग्रन्थी मूत्रमार्गको

यी हुन् ब्रेन ट्युमरका एघार लक्षण

ब्रेन भनेको मानव मस्तिष्क हो। ट्युमर भनेको मानव शरिरको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो। सामान्य भाषामा भन्दा मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ। ब्रेन ट्युमरलाई हाम्रो समाजमा निकै भयावह रोगमा रुपमा लिइन्छ। यो मस्तिष्कमा लाग्ने रोग भएकाले पनि यसलाई आवश्यक्ता भन्दा भयावह रोगका रुपमा लिइएको…

क्यान्सरको उपचारमा क्रान्ति ल्याउने इम्युनोहिस्टोकेमिस्ट्री के हो ? यसले कसरी काम गर्छ ?

क्यान्सर/ ट्युमरको विभिन्न प्रकार छुट्याउन, क्यान्सरले कस्तो रुप लिन्छ ? भन्ने जस्ता पूर्वानुमान गर्नुका साथै उपचारको सही निर्णय लिन इम्युनोहिस्टोकेमिस्ट्री गर्न अनिवार्य हुन्छ । कुन क्यान्सरका लागि कस्तो प्रकारको औषधि चलाएमा त्यो क्यान्सर निको हुन्छ वा क्यान्सर बिरामीको आयु लम्व्याउन सकिन्छ भन्ने कुराको एकिन गर्न इम्युनोहिस्टोकेमिस्ट्रीले मद्धत गर्छ…

सर्कोमा क्यान्सरबारे जानिराख्नुहोस् ।

दुर्लभ रोग सार्कोमा के हो ? सार्कोमा एक प्रकारको क्यान्सर हो, जो विशेषगरी हाडजोर्नी, कुरकुरे हड्डी, नसा, धमनी, मांसपेशीमा हुन्छ। यसलाई दुर्लभ खालको क्यान्सर मानिन्छ। शरीरमा हुनसक्ने सबै खालका क्यान्सरमध्ये एक प्रतिशतमा मात्र सार्कोमा हुन्छ। अरु क्यान्सर प्रायः बुढ्यौलीमा लागे पनि यो कुनै पनि उमेरका मानिसमा लाग्न…