मायरिगोंप्लास्टी (Myringoplasty)
मायरिगोंप्लास्टी भनेको के हो ?
मायरिगोंप्लास्टी भनेको कानको छेउमा सानो प्वाल छ भने त्यस…
मायरिगोंप्लास्टी भनेको के हो ?
मायरिगोंप्लास्टी भनेको कानको छेउमा सानो प्वाल छ भने त्यस…
ओटिटिस मिडिया पनि भनिने मध्य कानको संक्रमण बालबालिकाका लागि पीडादायी हुने गर्छ । तपाईंको बच्चाको कानबाट तरल पदार्थ बग्न बन्द हुँदा यो संक्रमण देखापर्छ । यो तपाईंको बच्चालाई रुघा, एलर्जी वा फ्लु भएको तरल पदार्थले ब्याक्टेरियालाई आश्रय दिन्छ र तपाईंको बच्चाको कानको पर्दामा चाप उत्पन्न गराउँछ ।
घाँटी दुख्ने, घाँटी खस्खसाउने, खानेकुरा निल्न अप्ठ्यारो हुने, घाँटीभित्र रातो हुने जस्ता समस्या भएमा हामी टन्सिल भयो कि भनेर सचेत हुन्छौँ । प्रायः सबैजनालाई टन्सिलको बारेमा थाहा छ र कति जना टन्सिलको समस्यालाई समाधान गरिसक्नुभएको छ । टन्सिलको समस्या धेरैमा भए पनि केहीलाई भने यो रोगले धेरै पीडा…
थायराइड भनेको के हो ? थायराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थायराइड ग्रन्थीको काममा गडबडी…
पिनास अर्थात साइनोसाइटिस भनेको के हो ?
पिनास हुनु भनेको एक प्रकारको सङ्क्रमण हो । नाकको पछाडि छेउ–छेउमा गालाको हड्डी हुन्छ, त्यसलाई साइनस भनिन्छ । रुघा लागेपछि त्यहाँ इन्फेक्सन हुन्छ । जस्तैः नाकको प्वालसँग हड्डीको साइड–साइडमा रहेका विभिन्न हावा भरिने कोष/थैलीहरू हुन्छन् । रुघाखोकी लागिरह्यो भने…