खाना खाइसक्ने बित्तिकै अरु काम गर्न हतार छ ? एकछिन पख्नुहोस् ।
खाना खाइसक्ने बित्तिकै अरु काम गर्न हतार छ ? एकछिन पख्नुहोस् ।
आम मानिस खाना खानुलाई खाने काम सक्नु हो जस्तो मात्र ठान्छन् । अरु बेला आआफ्ना पेशा व्यवसाय अनुसारका व्यस्तता सबैका हुन्छन् तर खानेबेलामा सबै कुरा बिर्सेर आरामसँग खाने पिउने अनि विश्रामपछि मात्र काममा लाग्ने…