Sleeping Disorder (निद्रा असन्तुलन)

निद्रा असन्तुलन अर्थात स्लिपिंग डिसअर्डर भनेको के हो ?  निद्रा नलाग्नु अर्थात राती सुत्दा निन्द्रा नपर्ने, नानाथरीका कुरा मनमा खेल्ने, निदाएको बेला झसङ्ग भएर बिउँझिने हुनुलाई निद्रा राम्रोसँग नलागेको भनिन्छ । लामो समयसम्म राम्रोसँग निद्रा परेन भने त्यसलाई  निद्रा असन्तुलन भनिन्छ ।  निद्रा असन्तुलनको…

घुर्ने समस्या किन हुन्छ ?

निदाएका वेला श्वास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ । हाम्रो समाजमा यसलाई गहिरो निन्द्रा लागेको अवस्था भनेर बुझिएपनि यो खासमा रोग हो । यसले घुर्ने व्यक्तिको मात्रै होइन, सँगै सुत्ने व्यक्तिको निद्रा पनि गायब बनाइदिन्छ ।

घुर्ने समस्या किन हुन्छ ?

एसिड अल्कालिसले गर्दा…

आत्महत्याको सोच आयो ? ११६६ मा फोन गर्नुहोस् ।

११६६ मा किन फोन गर्ने ? प्रहरीलाई खबर गर्नु परेमा १०० मा डायल गरेजस्तै आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन ११६६ हो । ११६६ मा डायल गरेर आफ्नो मानसिक अवस्था र अस्थिरता बताउन सकिन्छ । यो नम्बर आत्महत्या वा आत्महानिको सोच आइरहेका व्यक्तिहरुलाई लक्षित गरी मानसिक अस्पताल लगनखेल…

धेरै भावुक हुनु वा दुःखी हुनु डिप्रेसनको संकेत 

अहिले डिप्रेसन भनेको धेरै सामान्य भइसकेको छ । डिप्रेसन पहिले रोग हो भन्नेबाट अहिले डिप्रेसन कसलाई हुँदैन र ? भन्ने भइसकेको छ । डिप्रेसन पागलपन होइन । डिप्रेसन एउटा मनोरोग हो । यसले अन्य धेरै शारीरिक रोगहरुलाई जन्म दिन्छ र सामाजिक रुपमा पनि धेरै असर गर्छ । डिप्रेसन…

कतै तपाईंलाई बोस फोबिया त छैन ?

केही समयअघि उपचारका लागि एक ३२ वर्षीय पुरुष आएका थिए, जो मिडियामा कार्यरत थिए। उनीभन्दा माथि तीनजना बोस (हाकिम) रहेछन्। उनीहरूमध्ये एक जनाको व्यक्तित्वसँग उनलाई सम्झौता गर्न गाह्रो हुन्थ्यो। उनको डेडलाइन (समय सीमा)…

ससाना कुरा विर्सिएर हैरान हुनुहुन्छ ? कतै अल्जाइमर्सको संकेत त होइन ?

अल्जाइमर्सका संकेतहरु केके हुन् ? किन हुन्छ अल्जाइमर्स ?     बुढ्यौलीसँगै शरीरका धेरै क्षमतामा ह्रास आउँछ । योमध्ये सम्झने शक्तिमा आउने ह्रास अर्थात विस्मृति हुनु स्वभाविक प्रक्रिया हो । बुढ्यौलीका कारण विस्तारैविस्तारै

घरभन्दा बढी अफिसमा समय बिताउनुहुन्छ ? कतै तपाईं वर्काहोलिक त बन्दै हुनुहुन्न ? 

वर्काहोलिक भनेको के हो ?  के तपाईं आफ्नो धेरै समय काम गर्नमा लगाउनुहुन्छ ? के तपाईंले अफिस समयभन्दा बाँकी समयमा पनि अफिसका कामहरुका लागि बारम्बार फोन गर्नुहुन्छ ? के तपाईंं लगातार गुनासो गर्नुहुन्छ कि तपाईंसँग समय थोरै छ ? तपाईंको कुराकानी लगभग काममा आधारित हुन्छ ? यदि…

अटिजम भनेको के हो ? आफ्नो बच्चामा अटिजम छ कि छैन यसरी पत्ता लगाउनुहोस् ।

अटिजम भनेको के हो ?   अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्था मात्र हो । यो एक किसिमको जन्मजात विशेष अवस्था हो । अटिजमलाई रोग भन्नु भनेको अटिजमप्रतिको गलत बुझाई हो ।  अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य…

हिस्टेरिया एक प्रकारको मानसिक समस्या हो ।

हिस्टेरिया एक प्रकारको मानसिक समस्या हो ।

पहिला–पहिला र अहिले पनि बोलीचालीको भाषामा यसलाई हिस्टेरिया भनिए पनि यसको नाम परिवर्तन भएको छ । अहिले डिसोसिएटिभ कनभर्जन डिसअर्डर’ भनिन्छ । हाम्रो समाजमा अझै पनि हिस्टेरिया…