मास्क लगाउँदा यी गल्तीहरु दोहोर्याइरहनु भएको त छैन ?

मास्क लगाउँदा यी गल्तीहरु दोहोर्याइरहनु भएको त छैन ?

- मेडिकलबाट मास्क नकिनेर किराना पसल या फुटपाथमा या धुलोमा राखिएको मास्क किन्ने - आफू वा अरु कसैले लगाइरहेको मास्क छुने  - अरु व्यक्तिसंग वार्तालाप गर्दा मास्क खोल्ने 

मास्कसँग बालबालिका

पाँच वर्ष मुनिका बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन ? बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भन्ने कुरामा धेरै मतभिन्नताहरु देखिएका छन्।  बालबालिकाले मास्क लगाउँदा ठीक कि नलगाउँदा भन्ने कुरा उनीहरूको उमेर, सुरक्षित रूपमा मास्क प्रयोग गर्ने क्षमता, स्थानीय निकायहरुको निर्देशहरू र उनीहरू बिरामी भएका…

सास गन्हाउने समस्याको समाधान

हामीले बिहान र बेलुका दुई पटक खाना खाएपछि ब्रस गर्छौ । यति हुँदा हुँदै पनि धेरै व्यक्तिहरुमा सास गन्हाउने समस्या…

दाँत मिलाउन लगाइने ब्रेसेससम्बन्धी भ्रम र यथार्थहरु

भ्रमहरुः

ब्रेसेस लगाउँदा दाँत कमजोर हुन्छ । ब्रेसेस लगाउँदा दाँत दुख्छ र खाना खान गाह्रो हुन्छ । ब्रेसेसको उपचार गराउने क्रममा दाँत निकाल्दा आँखा कमजोर हुन्छ ।  ब्रेसेस लगाउँदा दाँत हल्लिने हुन्छ ।  वयस्क उमेरमा ब्रेसेसको उपचार…

के तपाईंको गिजा स्वस्थ छ ?

हाम्रो दाँतको मुख्य काम भनेकै खाना चपाउनु र पाचन प्रक्रियालाई सहज बनाउनु हो । हाम्रो शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने तथा त्यसलाई शरीरभित्र पु¥याउन दाँतको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई स्वस्थ राख्न जरुरी छ । शरीरको मुख्य द्वारको रूपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ । त्यसैले…