नियमित व्यायाम गर्नुपर्छ तर गर्न मन लाग्दैन ?
नियमित रुपमा व्यायाम गर्नुपर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । हामीहरुलाई नियमित व्यायामको फाइदाहरु पनि थाहा छ । नियमित रुपमा व्यायाम गर्दा धेरै रोगहरुबाट छुटकारा पाउन सकिन्छ । रोग लाग्न दिनुभन्दा नदिनु नै वेश हुन्छ । यसको लागि पनि नियमित व्यायाम गर्नैपर्छ । भोलीदेखि चाँही नियमित रुपमा…