नङको सुन्दरताको लागि के गर्ने ? 

हामीलाई लाग्छ कि नङको सुन्दरताको लागि नङ काट्ने, मिलाउने गरे पुगिहाल्छ नि । यसैले पनि नङ टुक्रिनु, भाँच्चिनुलाई हामी सामान्य रुपमा लिन्छौं । त्यसप्रति हामी खासै ध्यान नै दिदैनौँ । तर नङ के कारणले भाँच्चिन्छ भन्ने कुरा बुझ्न अनिवार्य छ ।

ओलिभ आयल र कागतीको रसको…