बच्चाहरुलाई खोप किन लगाउने र यसले के काम गर्छ ?

खोप किन लगाउने ? खोपले प्रतिरक्षा प्रणाली बलियो हुन्छ र हामीलाई संभावित कतिपय रोगबाट बचाउँछ । खासगरी नवजात शिशुको प्रतिरक्षा प्रणाली एकदम कमजोर हुन्छ । त्यसैले उनीहरुलाई सानोतिनो रोगले पनि निकै सताउन सक्छ । उनीहरुलाई हुने कतिपय रोग विरुद्ध खोप दिने गरिन्छ । यसरी समयमै…

के गर्भवती महिलाले कोरोनाको खोप लगाउन हुन्छ ?

गर्भवती महिलाले कोरोनाको खोप लगाउन हुन्छ ?  गर्भवती महिलालाई खोप लगाउँदा कति सुरक्षित छ भन्ने तथ्याङ्क आइसकेको छैन । अहिलेका लागि गर्भवती महिलालाई खोप लगाउन सुझाइएको छैन । 

कोरोनाको खोप गर्भवती महिलाको लागि सुरक्षित नभएर नसुझाइएको हो ? कोरोनाको खोप…

कोरोनाको खोपले हामीलाई कति समयसम्म सुरक्षित राख्छ ?

कोरोना खोपको प्रभावकारीता कत्तिको छ ? कोरोना खोप कतिको प्रभावकारी छ या छैन ? भनेर अनुसन्धान भइरहेको थियो । अहिले पनि कोरोनासम्बन्धी धेरै प्रश्नहरुले हामीलाई बेलाबेलामा अल्मल्याइरहेको हुन्छ । कोरोना संक्रमित भएको शिशुले नियमित खोपहरु लगाउन हुन्छ कि हुन्न ? गर्भवती महिलाले कोरोनाको खोप लगाउनुहुन्छ…

कोभिड बिरामीलाई अस्पताल भर्ना गर्नुपर्दा दैनिक खर्च कुन अस्पतालमा कति लाग्छ ?

अहिले कोभिडको महामारी छ । कोभिडको बिरामीलाई आई.सी.यु.बेडमा राख्नुपर्ने हुन्छ । बिरामीको अवस्था हेरेर भेन्टिलेटरमा राख्नुपर्छ कि पर्दैन भनेर डाक्टरले नै बताउँछन् । हामीले यहाँ पाँच ओटा कोभिड अस्पतालमा बेडहरुमा मात्रै लाग्ने खर्च राखेका छौँ । यत्ति नै खर्च हुन्छ भन्ने पनि होइन, अन्दाजमा यति लाग्छ भनेर खर्च…

कोरोनाविरुद्धको खोप लगाइसकेपछि रक्सी खान हुन्छ कि हुँदैन ? 

रक्सीले कोरोना खोपको प्रभावकारीमा ह्रास ल्याउँछ कि ल्याउँदैन ?  विभिन्न सञ्चारमाध्यम र टेलिसिरियलमा पनि रक्सी खाने मान्छेलाई कोरोना नलाग्ने भनेर व्यापक प्रचार र ट्रोल बनाएर उडाउने काम गरियो । रक्सी खाएर कोरोनासँग लड्न सकिने र रक्सी नखाँदा कोरोनासँग लड्न नसकिने हुन्छ भन्ने मानसिकतामा धेरै व्यक्तिहरु परेका थिए…