हड्डी किन खिइन्छ ? हड्डीलाई खिइनबाट कसरी बचाउने ?
हड्डी खिइने (आस्टियो –अर्थराइटिस) भनेको के हो ?
मेडिकल भाषामा हड्डी खिइनुलाई आस्टियोअर्थराइटिस भनिन्छ । हड्डी खिइनु भनेको धेरै व्यक्तिहरुमा लामो समयसम्म जोर्नीहरुमा हुने दुखाई हो ।
सामान्य भाषामा भन्नुपर्दा जोर्नी भनेको दुई…