छालाको प्रकारअनुसार हेरविचार

 हाम्रो छालामा धुलोमैलो टाँसिन्छ । यसका लागि हामीले सबैभन्दा पहिले छालाको सफाइमा ध्यान दिनु पर्दछ । छालाको सफाइ यसको प्रकार अनुरूप गुर्नपर्दछ अर्थात् छालाको सफाइका लागि सर्वप्रथम छालाको प्रकृतिलाई बुझ्नु पर्दछ । सामान्यतया मानव शरीरमा हुने छाला चार प्रकारका पाइएका छन् :  १. सुख्खा…

हाइड्रा फेसियल के हो ? यसका फाइदा र बेफाइदा केके हुन् ? किन गर्ने ?

सौन्दर्यको लागि अनुहारमा धेरै प्रकारका क्रिमहरु प्रयोग गर्ने गरिन्छ । त्यसै गरी फेस प्याक पनि लगाउने गरिन्छ । महिलाहरु आफ्नो सौन्दर्यप्रति बढी नै संवेदनशील हुन्छन् । यसका लागि उनीहरु थ्रेडिङ्ग गर्ने, क्लिनजिङ गर्ने, फेसियल गर्ने गर्छन् । अनुहारको छालामा चमक ल्याउन र सुन्दर बनाउनका लागि फेसियल गरिन्छ । 

तुरुन्तै चाउरीपना हटाउने बोटोक्स गर्दै हुनुहुन्छ ? यति कुरा थाहा पाइराख्दा राम्रो

बोटक्स भनेको के हो ? 

बोटक्स चाउरीपना हटाउने असाध्यै प्रभावकारी कस्मेटिक उपचार पद्धति हो । बोटक्स छाला सम्बन्धि गरिने एक किसिमको उपचार नै हो । बोटक्स एक प्रकारको सुई हो । यसले अनुहारमा भएका रेखाहरू ल्याउने मांसपेशीलाई…

एक्जिमा छ भने यी कुराहरुबाट टाढा रहनुहोस् ।

एक्जिमा भनेको के हो ?

सामान्य शब्दमा एक्जिमा भनेको बाहिरि छालामा देखिने रोग हो । यसले गर्दा छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने , अलिअलि पीपजस्तो बगिरहने, छाला कडा हुने जस्ता लक्षण देखिन्छ छाला पत्रपत्र हुने र चाम्रियर प्राय रातो हुने समस्या…

कम उमेरमै चाउरीपना देखियो भने गम्भिर संकेत पनि हुन सक्छ 

छालामा चाउरीपना किन देखिन्छ ? छाला ९० प्रतिशतभन्दा बढी कोलाजेन प्रोटिनले बन्ने यो अंग शरीरको सबैभन्दा ठूलो ग्रन्थी हो । जसलाई बनोटको दृष्टिले २ भागमा वर्गीकरण गरिन्छ, डर्मिस र इपिडर्मिस । छालामा चाउरीपना देखिनुको कारण…

सुन्दर छालाका लागि लेजर

नेपालमा लेजरको प्रयोग कस्तो छ ? नेपालमा यसको प्रयोग दिनहुँ बढ्ने क्रममा रहेको छ । वर्षौँ औषधि खाएर उपाय नलागेर खुट्टा बांगो, हात माथि नजाने, ढाँडमा नशा च्यापिएर खुट्टा एकदमै लुलो, जिउ नतान्ने हिँड्न नसक्ने, जिउ हल्लिने खुट्टा पोल्ने भएपछि यसले केही समय लिन्छ । तर यो…

सुन्दर र स्मार्ट देखिन मन छ भने अल्छी नगरी यी कुराहरु गर्नुहोस् ।

हामी सबैलाई राम्रो देखिने चाहना हुन्छ । तर हामीमध्ये धेरैजनाले अल्छी गरिरहेका हुन्छौँ। हामीले सानासाना कुराहरुलाई व्यवस्थापन गर्न सकेको खण्डमा हामीहरु सुन्दर त देखिन्छौँ । साथै स्मार्ट पनि देखिन्छौँ । त्यसैले हामीले आफ्नो व्यस्त समयबाट थोरै…

कपालको हेरविचार कसरी गर्ने ?

कपालको हेरविचार कसरी गर्ने ?

हप्तामा एकपटक कपालमा राम्ररी तेल लगाउनु पर्छ । तेल लगाएर करिव आधा घण्टासम्म त्यत्तिकै छाड्नु पर्छ । आधा घण्टापछि तेल लगाएको कपालमा दुई वटा अण्डा या एक ओटा मात्रै अण्डा भए पनि हुन्छ ।

चाँयाबाट हैरान हुनुहुन्छ ? कपालको स्याहार यसरी गर्नुहोस् ।

चाँया भनेको के हो ? 

जाडो र गर्मी दुवै मौसममा कपालमा चाया पर्ने समस्या हुन्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो बेला टाउकोमा सेता, मसिना फुस्रा दाग देखिन्छन्, जसलाई हामी चाँया भन्छौँ ।

कपाल झर्न नदिन के गर्ने ? के नगर्ने ?

कपाल झर्ने समस्या भनेको के हो ? 

कपाल पातलो हुँदै जानुलाई कपाल झर्नु भनिन्छ । कपाल कोर्दा हातमा दिनको पच्चीस, तीस ओटा भन्दा बढी कपाल झर्छ भने यो समस्या हो ।