गर्भवतीले ख्याल राख्नुुपर्ने कुराहरु

  • 5th August, 2022

आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने चाहना हुन्छ। तर गर्भावस्थाका वेला गरिएको गल्तीले पनि बच्चा अस्वस्थ र अपांग रूपमा जन्मिन सक्छ। त्यसैले यो समयमा गर्भवती यी कुरामा सचेत हुनुपर्छ:
यस्ता जाँच गराउनुहोस् ःगर्भाधारणको चाहना भएको तीन महिना पहिले नै थाइराइड, सिस्ट आदिको परीक्षण गराउनुपर्छ। गर्भावस्थाको तीन महिनाअघि नै फोलिक एसिड सेवन गर्नुपर्छ। यो सेवनले बच्चा र आमामा रगत कमी हुँदैन। गर्भधारण भएपछि पनि नियमित जाँच गराइरहनुपर्छ। आवश्यक परे चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ। तर यो बेला आफूखुशी कुनै पनि औषधि खान हुँदैन्।

संक्रमणबाट बच्नुस्: गर्भावस्थामा आमा भाइरल इन्फेक्सनबाट बच्नुपर्छ। त्यसैले चिकित्सकहरू भिडभाड भएको ठाँउमा नजान सल्लाह दिन्छन्। सार्वजनिक स्थानमा रहेको विभिन्न संक्रमण गर्भमा रहेको शिशुमा पर्न सक्छ।

मद्यपान र धूमपानबाट टाढा: गर्भाधारण गर्न चाहने महिलाले मदिरा सेवन वा धूमपान चटक्कै छाड्नुपर्छ। मदिराको लतले गर्भ तुहिन सक्छ वा शिशुको विकास रोकिन सक्छ। धूमपानले समयअगावै जन्मिने खतरा र बच्चाको कम तौल हुनेलगायत समस्या उत्पन्न हुन्छ।

नपिउनुस् यस्ता पेय पदार्थ: गर्भावस्थामा जुस पिउनु फाइदाजनक हुन्छ तर, फलफूलको ताजा रस। प्याकेज्ड जुसमा ब्याक्टेरिया हुन सक्छन्। त्यस्तै कोल्ड ड्रिंकमा धेरै चिनी र उच्च मात्रामा प्रिजर्भेटिभ्सकोे प्रयोग भएको हुन्छ। यो आमा बच्चा दुवैका लागि फाइदाजनक छैन।

नखानुस् चटपटे खाना: गर्भावस्थाको क्रममा शरीरमा हुने परिवर्तनको कारणे केही चटपटे खानेकुरा खान मन लाग्छ। तर, शिशुको स्वास्थ्यको लागि आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्नैपर्छ। चटपटे, पानीपुरी, कुरमुरे पिज्जा, बर्गर, स्ट्रिट फुड, आदि सेवन नगरेकै राम्रो।

शान्त वातावरण: गर्भावस्थाका वेला धेरै होहल्ला वा अशान्त वातावरणमा बस्नु हुँदैन। एक अध्ययनअनुसार ध्वनि प्रदूषणले गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुन्छ। बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ। यो बेलामा शान्त र खुशी रहनपर्छ ।

पर्याप्त मात्रामा पोषण तत्व भएको खानेकुराः गर्भवती महिलाले पहिलेभन्दा धेरै र पोषण तत्व भएको खानेकुरा खानमा जोड दिनुपर्छ । बच्चा स्वस्थ जन्माउनका लागि पोषण तत्वले धेरै भूमिका खेल्छ । 

Our top doctor on Gynecologist

View All

Dr. Samira Shafi Khan

Gynecologist

MBBS ( Pakistan) ; MD Gyne/Obs ( Institute of Medicine TUTH, Kathmandu, Nepal)

Dr. Bhola Rijal

Gynecologist

MBBS, MD Obsterician & Gyanaecologist

Dr. Padam Raj Pant

Gynecologist

MBBS, MD Obstetrics and Gynecologist

Dr. Astha Shrestha

Gynecologist

MBBS, MD(OBSTETRICS & GYNAECOLOGY)

Dr. Smrity Mool Joshi

Gynecologist

MBBS, MD/MS in Obstetrics and Gynaecology,FMAS/Fellowship in Gynae – Oncology

Dr. Kunsang Dolma Sherpa

Gynecologist

MBBS, MD /MS (Obstetrics / Gynaecology)

Dr. Abha Shakya

Gynecologist

MBBS, MD Obstetrician & Gynecologist

Dr. Jasmine Shrestha

Gynecologist

MBBS, MD / MS (Obstetrics / Gynaecology)

Dr. Rumina Malla

Gynecologist

MBBS, MD / MS (Obstetrics / Gynaecology)

Dr. Prof. Kundu Yangzom

Gynecologist

MBBS, DGO, FRTCOG Specialty- Senior Consultant Gynecologist/Obestrician

Dr. Sampada Mishra

Gynecologist

 MBBS, MD Consultant Gynaecologist & Obstetrician

Dr. Sweta Singh

Gynecologist

MBBS(KU)MD (Obstetric & Gynecology-KU) IVF Specialist

Dr. Chandra Shobha Amatya

Gynecologist

MBBS, MCPS, DGO, Dhaka, Ranchi, FICS(USA) Genecology

Dr. Neha Humagain

Gynecologist

MBBS(KU) , MD (KU) IVF Specialist

Dr. Atit Poudel

Gynecologist

MBBS, Md in Obstetrics and Gynecology

Dr. Nira Singh Shrestha

Gynecologist

MBBS, MD Specialist - Obs & Gynecology

Dr. Junu Bajracharya

Gynecologist

MBBS, MD (Obstetrics and Genecology)

Dr. Mira Thapa

Gynecologist

MBBS, MD(IOM, TUTH), Consultant Obstetrician and Gynecologist

Dr. Rashmi Shrish

Gynecologist

MBBS, MD(IOM, TUTH), Consultant Obstetrician and Gynecologist

Dr. Meenu Suwal

Gynecologist

 MBBS, MD · Speciality - Consultant Gynecologist & Obstetrician

Leave Comment