कोभिड बिरामीलाई अस्पताल भर्ना गर्नुपर्दा दैनिक खर्च कुन अस्पतालमा कति लाग्छ ?

  • 2nd September, 2021

अहिले कोभिडको महामारी छ । कोभिडको बिरामीलाई आई.सी.यु.बेडमा राख्नुपर्ने हुन्छ । बिरामीको अवस्था हेरेर भेन्टिलेटरमा राख्नुपर्छ कि पर्दैन भनेर डाक्टरले नै बताउँछन् । हामीले यहाँ पाँच ओटा कोभिड अस्पतालमा बेडहरुमा मात्रै लाग्ने खर्च राखेका छौँ । यत्ति नै खर्च हुन्छ भन्ने पनि होइन, अन्दाजमा यति लाग्छ भनेर खर्च छुट्याउन सहजताको लागि मात्रै हो । डाक्टरले लिने चार्ज, बिरामीको अवस्था, हस्पिटलको सुविधा सबै हेरेर खर्चमा थोरै तलमाथि हुन सक्छ ।
 
कोभिडको बिरामी भएर अस्पतालमा बस्दा एक दिनमा सामान्यतया कुल खर्च (रु.८०,०००–१४०,०००) सम्म लाग्ने देखिएको छ । अस्पताल अनुसार पनि यो मूल्य तल–माथि पर्न सक्छ । यसरी दिनमा खर्च हुने कुरालाई मध्यनजर राखेर हामीहरुले राम्रोसँग मास्क लगाउने, सन्तुलित भोजन गर्ने, सामाजिक दुरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने गर्नुपर्दछ । 

बुझ्नैपर्ने कुरा, यदि सरकारी अस्पतालमा बेड खाली नभएको अवस्थामा हामीले बिरामीलाई प्राइभेट अस्पतालमा लैजानै पर्ने हुन्छ । यसैले पनि कोरोनालाई हेलचव्रmाई नगरौँ । 
आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ । 

xl:k6nsf] gfd

xl:k6nsf] 7]ufgf / ;Dks{ gDa/

sf]le8 cfO{=;L=o' a]8 -b}lgs_

sf]le8 cfO{=;L=o' a]8 ± e]lG6n]6/ -b}lgs_

u|f08L OG6/g];gn

)!–%!%(@^^

?=@*,&))

?=#&,&))

g]kfn d]l8l;6L

)!–$@!&&^^

?=@(,)))

?=#(,)))

cf]d xl:k6n

)!–$$&^@@%

?=@&,)))

?=#%,)))

x\ofD; xl:k6n

)!–$#&&$)$

?=#),)))

?=$),)))

gle{s OG6/g];gn

)!–%(&))#@

?=$),)))

?=%*,)))

:6f/ xl:k6n

)!–%%%)!(&

?=@^,)))

?=#*,)))

नोटः माथिको टेबलमा हामीले कोभिड आई.सी.यु बेड भन्ने स्तम्भमा डाक्टर र नर्सको चार्ज पनि राखेका छौँ । यसबाहेक पनि बिरामीले औषधी, इन्भेस्टिगेसन चार्ज, अन्य कोभिड बिरामीलाई चाहिने उपकरणहरुको खर्च समावेश गरिएको छैन । 

कोभिड आई.सी.यु बेड + भेन्टिलेटर भन्ने स्तम्भमा भने बेड चार्ज मात्रै राखिएको छ । डाक्टरको चार्ज भने डाक्टर अनुसार, बिरामीको अवस्था अनुसार, प्रयोग गरिने औषधी र विभिन्न ल्याब परीक्षण गर्नुपर्ने कारणले पनि फरक हुने हामीलाई जानकारी दिईएको थियो । 

यो विवरण हामीले फोन मार्फत सम्पर्क गरेर बुझेका हौँ । अझै विस्तृत जानकारी चाहिएमा हस्पिटलकै नम्बरमा सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ ।

कोभिड बिरामीको लागि अस्पताल छान्दा केके कुरामा ध्यान पुर्याउने ?

  1. High Care Unit (24 hours available)
  2. High Flow Nasal Cannula (HFNC)
  3. Covid ICU Bed (24 hours available)
  4. Ventilator (24 hours available)
  5. Experience doctors and nurses
  6. Sanitization
  7. Sufficient equipment for covid patient
  8. Insurance concern
  9. Safety and latest medical equipment
  10. Payment facilities
  11. Pharmacy,lab and emergency services
  12. Reputation
  13. Costs
  14. Other services and Facilities
  15. BIPAP, CPAP
  16. Critical Care Experts and Pulmonologist
  17. CT SCAN

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment