सास किन गन्हाउँछ ?

  • 10th January, 2023

सास किन गन्हाउँछ ?

  • मधुमेह
  • मसलायुक्त खाना
  • माछामासु
  • काँचो लसुन, प्याज
  • पायरिया र गिजामा हुने ब्याक्टेरिया
  • ग्यास्ट्रिकको समस्या
  • कुनै रोगको औषधी सेवनका कारणले

सास गन्हाउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्ः 

  • खाना खाइसकेपछि नियमित रुपमा ब्रस गर्ने । 
  • ब्रस गरिसकेपछि ल्वाङ, अलैँची चबाउने गर्नुपर्छ । 
  • बिहान उठेपछि सफा हातले दाँत रगडी राम्रोसँग कुल्ला गर्ने । 
  • नियमित रुपमा ब्रस गर्ने र जिब्रो पनि सफा राख्ने ।
  • प्रशस्त मात्रामा पानी पिउने 
  • बेलौतीको पात चुस्ने
  • तुलसीको पात चबाउने 
  • धनियाँको दाना चपाउनाले यो समस्या समाधान हुन्छ । किनभने धनियाँले माउथ फ्रेसनरको काम गर्दछ । 
  • ग्रीन टीको प्रयोगले पनि सास गन्हाउने समस्याबाट बचाउन सक्छ । 
  • तोरीको तेल र नुन राखेर मन्जनजस्तै गरेर दाँतमा लगाउनाले पनि समस्याबाट बच्न सकिन्छ । 

नोटः दाँतसँग सम्बन्धित रोगहरु पायरिया अर्थात गिजाबाट रगत आउने, दाँत पहेँलो हुने यस्ता समस्या छ भने डाक्टरसँग परामर्श गर्दा अझ राम्रो हुन्छ । हामीले राम्रो खालको मन्जन र ब्रसको प्रयोग गर्नुपर्छ 
दाँतलाई ६÷६ महिनामा डेन्टिस्ट कहाँ गएर सफा गर्ने गरेमा अझ बढी लाभकारी हुन्छ । 
दाँतकै कारणले हामीले आफूलाई लाग्न सक्ने सम्भावित रोगका बारेमा पनि जानकारी पाउन सक्छौँ । 


 

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment