कारारमा सेती प्रादेशिक अस्पतालमा चिकित्सक, स्वस्थ्यकर्मीको माग
-
- 28th November, 2022
मंसिर १२। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले करार सेवामा कर्मचारीहरु माग गरेको छ ।
अस्तपालले विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा ६ जना विशेषज्ञ डाक्टर माग गरिएको छ । मेडिकल अधिकृत केही भनिएको छ र संख्या तोकिएको छैन ।
साथै अस्पतालको सिटी क्याक्यान मेसिन सञ्चालनका लागि भन्दै २ जना रेडियोग्राफी अधिकृतको पनि माग अस्पतालले गरेको छ ।
विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतका लागि १५ दिनभित्र र रेडियोग्राफी अधिकृतका लागि ७ दिनभित्र आवेदन दिन भनिएको छ ।
Leave Comment