भारतीय कम्पनीको एक सेनिटाइजरलाई नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध
-
- 17th November, 2022
मंसिर १। ग्लोबल हेल्थकेयर नामको कम्पनीले उत्पादन गरेको जीएचसी ह्याण्डकेयर नामको ब्याच नम्बर CARE-11-22 को सेनिटाइजरलाई औषधि व्यवस्था विभागले नेपाली बजारमा बिक्रिवितरण गर्न रोक लगाएको हो ।
Leave Comment